समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

भक्तपुरमा २७ वर्षपछि हुन लागेको विशाल महोत्सवको तयारी तीव्र

काठमाडौँ । यही मंसिर २८ देखि पुस २ सम्म हुने पाँंचदिने भक्तपुर महोत्सव २०८१ को क्रममा भक्तपुरको महेश्वरी खेल मैदानमा व्यापार मेला हुने भएको छ । मेलाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा मेला आयोजक भक्तपुर युवा टीम गोल्मढी भक्तपुरका अध्यक्ष केशव त्वानाबासूले ३२