काठमाडौं । भिडियो सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ । टिकटकले आवश्यक कागजात पेस गरेसँगै हालै विधिवत रूपमा दर्ता गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । टिकटकले तिहार अघि नै दर्ता प्रक्रिया पुरा गरिसकेकाे थियाे । तर तिहार विदाका कारण कम्पनीले हिजाे मात्र प्रमाणपत्र