समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘८% ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१-९२’निष्काशनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । बैंकले प्रति इकाई १ हजार रुपैयाँका दरले ५० लाख इकाई ऋणपत्र बिक्री गर्ने जनाएको छ ।