समाचार « Arthapath.com
२० श्रावण २०७८, बुधबार

समाचार

बन्दाबन्दीको कारण धरापमा परेको अटोमोवाइल क्षेत्र पुनः गतिशिल बनाउन नाडाको माग

काठमाडौं । कोरोन संक्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीले धरापमा परेको अटोमोवाइल क्षेत्र पुन गतिशिल बनाउन नाडाले सरकारसंग माग गरेको छ ।नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटी कोभिड १९ को कारण सरकारले आम जनताको स्वास्थ रक्षाको लागि काम गर्न आग्रह