समाचार « Arthapath.com
१७ श्रावण २०७८, आईतवार

समाचार

मेलम्चिको दुबै धारमा पहिरो, खोँचमा डाँडा झरेपछि लेदोको बाढी

काठमाडौं । मेलम्ची नदीको उच्च पर्वतीय क्षेत्रमा ठूलो पहिरो गएको पाइएको छ । नेपाल वातावरण पत्रकार समूहका सचिव निमेश रेग्मीले खोलाको उपल्लो भागमा निकै ठूलो पहिरो बगेको तस्वीर सामाजिक सञ्जलमार्फत् सार्वजनिक गरेका छन् । रेग्मी मेलम्ची खानेपानी अयोजनामा सञ्चार विज्ञका रुपमा समेत कार्यरत छन् । तारन्तार मेलम्चीमा आएको लेदो बाढीको