समाचार « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

समाचार

सामाजिक सुरक्षा कोष विरुद्द परेको रिट हेर्दा हेर्दैमा, ७ गतेलाई पेशी तोकियो

काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्द सर्वाेच्च अदालतमा परेको मुद्दा हेदाहेर्दैमा राखिएको छ । सर्वाेच्च अदालतले उक्त मुद्दालाई हेर्दा हेर्दैमा राखेर बिहीबार (साउन ७ गते) का लागी पेशी तोकेको हो । सामाजिक सुरक्षा कोष विरुद्द सर्वोच्च अदालतमा दायर भएको मुद्दा आज बहस भएको हो तर दुवै पक्षको बहस नसकिएपछि पेशी