समाचार « Arthapath.com
१२ श्रावण २०७८, मंगलवार

समाचार

‘यसपालीको दशैं तिहार वेलकम टू हुण्डाई परिवार’ अफरको विजेताहरु घोषित

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ूयसपालीको दशैं तिहार WELCOME TO HYUNDAI परिवारू अफरको बम्पर विजेताहरुको नाम घोषणा गरेको छ । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख