समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

कांग्रेसबाट को को बन्दै छन् मन्त्री ?

काठमाडौँ । नेपाली कांग्रेसबाट मन्त्री हुनेको नाम टुंगिएको छ । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाँदै छ । उनलाई उपप्रधानसहित सहरी विकास मन्त्रालय दिइने भएको छ । त्यस्तै रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने निश्चित भएको छ । त्यसैगरी अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने