समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

बेथानचोकमा गोरखाली र सेन सेनाबीच युद्ध भएको महत्वपूर्ण गढीको पहिचान

टुँडीखेलको महांकाल कपेरबाट ल्याएको स्थानीय जनविश्वास काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ५ मा रहेको कपेर महांकाल गढी ऐतिहासिक एवं रणनीतिक महत्वको गढी रहेको इतिहासकार तथां पुरातत्वविद्हरुले दाबी गरेका छन् । बेथानचोक गाउँपालिका तथा संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको आयोजनामा शुक्रबार सोही गढी क्षेत्रमा भएको अन्तक्र्रिया कार्यक्रममा इतिहासकार