समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका मन्त्रिपरिषद्ले गर्यो स्वीकृत

काठमाडौँ । सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ख को प्रयोजनका लागि राष्ट्रिय जनगणना २०७८ को कूल जनसंख्या ०.५