काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १४ मा आजदेखि गरिबी निवारणका लागि सम्भाव्य उद्यमी व्यवसाय सचेतना तालिम सुरु भएको छ । ८० जनालाई ४०/४० जनाको समूहमा छुट्याएर दिइने तालिमको पहिलो समूहका लागि कार्यक्रम थालिएको हो । तालिम विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म ८ दिन चल्नेछ । यसमा व्यवसायको आधारभूत