समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

यस्ता छन् मन्त्रि परिषद्का १६ वटा निर्णय

काठमाडौँ । सरकारले घुन्सा खोला जलविद्युत आयोजनाका लागि ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउपालिकास्थित करिब तीन सय ३९ रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति दिएको छ । गत मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले जग्गा प्राप्तिका लागि स्वीकृति प्रदान गरेको हो । साथै, विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८०