समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह शुरु गर्ने

काठमाडौँ । डा. गोविन्द केसीले आज शुक्रवारदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गरेका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले तीन दिने सत्याग्रको घोषणा गरेका हुन् । उनले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै बेलुकी नगरेको भन्दै उनले आज बेलुकी ५ बजेदेखि सत्याग्रह शुरु गर्ने बताए । विगत