समाचार « Arthapath.com
१८ असार २०८३, बिहिबार

समाचार

मुद्दा मिलाई दिन्छु भन्दै एक करोड रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । मुद्दा मिलाई दिन्छु भन्दै ९९ लाख ७५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजको प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका १ रानीबन बस्नेहरु भोजपुर हतुवागढी गाउँपालिका(५ घर भएका २६ वर्षीय रितु राई र बर्दिया पाताभार गाउँपालिका १ घर भएका