काठमाडौँ। यूएईमा जारी यू–१९ एसिया कपमा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भारतविरुद्ध खराब प्रदर्शन गरेको छ । टस हारेर सुरुवातमा ब्याटिङ गरेको नेपालले २२.१ ओभरमा अलआउट हुँदै ५२ रनमात्र जोडेपछि भारतले ५३ रनको सामान्य लक्ष्य पाएको हो । नेपालले १७ रन मात्रै जोड्दा ६ जना ब्याट्सम्यान पेभिलियन फर्किएका थिए