समाचार « Arthapath.com
१८ असार २०८३, बिहिबार

समाचार

यू–१९ एसिया कपः अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौँ । एसिसी यू १९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। आइतबार अफगानिस्तानसँग नेपालले ७३ रनको हार बेहोरेको हो। अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १८८ रनमा अलआउट भएको हो। नेपालका लागि ओपनिङ ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरे पनि नेपाललाई जित दिलाउन भने