समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

चन्द्रगढी उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, बिचबाटै फर्कियो काठमाडौं

काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्किएर ल्याण्ड भएको छ । शुक्रबार १ः५३ मा चन्द्रगढी उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किएर ल्याण्ड भएको हो । जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको हो । उक्त जहाज २ः१० बजे पुनः काठमाडौं फर्किएको छ ।