समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण अवरुद्ध

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलको १६औँ ओभर सकिँदा खेल रोकिएको हो । यूएईले ६० रन बनाउदैं ५ विकेट गुमाइ सकेको छ । करण केसीले २ तथा सोमपाल कामी, ललित राजवंशी र नेपालका लेग स्पिनर सन्दीप