ट्रेडिङ्ग « Arthapath.com
१७ असार २०८२, मंगलबार

ट्रेडिङ्ग

युनाईटेड इदी मर्दीको आईपीओ निष्काशनको दोस्रो दिन पाँच गुणा बढी आबेदन

काठमाडौंं । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओमा ५.१८ गुणा बढी आबेदन परेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार २ लाख २६ हजार ३४३ वटा आबेदनबाट ४५ लाख २९ हजार ६८० कित्ता शेयर माग भएको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको ८ लाख ७३ हजार