ट्रेडिङ्ग « Arthapath.com
२३ असार २०८२, सोमबार

ट्रेडिङ्ग

नेप्से २३.३२ अंकले बढेर पौने ५ करोड रुपैयाँको कारोबार

काठमाडौं । बुधबार नेप्से २३.३२ अंकले बढेर १,७४१.८१ को विन्दुमा कायम भएको छ । बुधबार १९४ कम्पनीको १ करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । बुधबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ३३ करोड ६२