ट्रेडिङ्ग « Arthapath.com
१८ असार २०८२, बुधबार

ट्रेडिङ्ग

धितोपत्र बोर्डका अध्यक्ष भन्छन्, आईपिओमा १० कित्ते प्रथा हटाऔं, कम्तिमा ५० कित्ता पाउने व्यवस्था गरौं

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले आईपिओमा अहिले भैरहेको १० कित्ता सेयर पाउने प्रथा हटाउनुपर्ने बताएका छन । सेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाले १० कित्ते सेयर पाइने प्रथाले बजारमा धेरै विकृती आएको जनाए । उनले १० कित्ताको लागी डिम्याट, मेरो सेयर, ब्रोकर आइडी र