ट्रेडिङ्ग « Arthapath.com
२२ असार २०८२, आईतबार

ट्रेडिङ्ग

सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार ५ सय कित्ता बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलफेन्ट बैंकले १५ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो २ जना संस्थापक शेयरधनीको नाममा रहेको १५ हजार ५ सय ९९ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । उक्त संस्थापक शेयर खरिद फर्न चाहने बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने