काठमाडौं । अनलाईनमा समस्या आएपनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । साताको पहिलो दिन २ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ । नेप्से सूचक तीन अंकले सुधार भएर १५७५.१८ अंकमा बन्द भएको छ । १८८ वटा कम्पनीको कारोबार हुँदा ७० वटाको शेयर मूल्यमा सुधार देखिए पनि ९० वटाको