काठमाडौं । हिमालयन बैंकको रणनितीक साझेदार पाकिस्तानको हाबिव बैंकको सेयर बेच्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको संस्थापक सेयर बेच्न नेपाली लगानीकर्ताहरुसँग छलफल थालेको छ । हिमालयनमा हविवको २० प्रतिशत स्वामित्व छ । बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पाेरेशन (सीडीसी ग्रुप) हबिवको सेयर नकिन्ने संकेत दिएपछि हबिवले नेपाली लगानीकर्ताहरुसँग