नेप्से « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

नेप्से

सेयर बजारको गिरावट कायमै, झन्डै साढे ८ अर्बको कारोबार

काठमाडौं । मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आज बजार ३२.२१ अंक घटेको हो । साताको तेस्रो कारोबार दिन बजार परिसूचक २ हजार ७१९.२० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज विकास बैंक समूह १११.५७ अंक वृद्धि भएको छ । यी बाहेकका अन्य सबै समूहहरु राताम्य बनेका