काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहिबार सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको हो । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य १ हजार २१.८२ रुपैयाँ कायम भएको छ ।नेप्सेले बुधवार