नेप्से « Arthapath.com
८ असार २०८२, आईतबार

नेप्से

मौद्रिक नीतिमा लगानीकर्ताको आठ बुँदे सुझाव, कर विवादको बुँदा खारेजदेखि कोष निर्माणसम्म (सूचीसहित)

काठमाडौं । लगानीकर्ताहरुले मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पेश गरेका छन् । सोमबार सांसद हरि ढकाल र लगानीकर्ता तिलख कोइरालसहितले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष आठ बुँदे सुझाव दिएको हो । सेयर दलालमार्फत नै लगानीकर्ताले सेयर किन्ने कर्जा मार्जिन ट्रेडिड सुविधा प्राप्त गर्न नेप्सेको मार्जिन ट्रेडिड कार्यविधि