नेप्से « Arthapath.com
८ असार २०८२, आईतबार

नेप्से

शिवम सिमेन्टमा झुम्मिए लगानीकर्ता, ११ कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । लामो समय पछि सेयर बजारमा रौनक फर्किएको छ । खुम्चिदैं गएको कारोबारमा आज सुधार आई पाँच महिना यता कै उच्च ४ अर्ब माथि गएको हो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको १ करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब १२ करोड