नेप्से « Arthapath.com
९ असार २०८२, सोमबार

नेप्से

७५२ स्थानीय तहमा पुग्यो वाणिज्य बैंकहरुका शाखा

काठमाडौं । कुल ७५३ स्थानीय तहमध्ये वैशाखसम्म ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार यस्तो देखाएको हो । २०७९ वैशाखसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय