नेप्से « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

नेप्से

लगातार तीन कारोबार दिनपछि सेयर बजारमा करेक्सन, बुधवार सामान्य सुधार

काठमाडौं । लगातर तीन कारोबार दिन ओरालो लागेको सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । बुधवार बजारमा १.८३ अंकको बढोत्तरी देखिएको हो । उक्त दिन बजार २ हजार ५९५.९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज विकास बैंक समूह ५८.१३ अंक, होटल तथा पर्यटन समूह १०७.२५ अंक, जीवन बीमा