काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बिहिबार प्राइम लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र गरिमा विकास बैंकको शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले प्राइम लाइफ इन्स्योरेन्सको १३ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य ५०३.५४ रुपैयाँ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य