काठमाडौं । आज साताको चौथौ दिन नेप्सेमा गिरावट आएको छ । मंगलबार ४५।४२ अकंले घटेर २०६०।७३ बिन्दुमा बन्द भएको थियो । आज ५.११ अंकले घटेर २०५७.६८ अंकमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ९३