नेप्से « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

नेप्से

शेयर बजारमा पहिरो, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन नेप्सेमा पहिरो गएको छ । मौद्रिक नीति सार्वजनिक भए पछिको साताको छलाङ आएको शेयर बजारमा त्यस यताको २ सातामा शेयर बजार निरन्तर ओरालो लागि रहेको छ । आज पनि शेयर बजारमा पहिरो गएको हो । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.४२ अकंले बन्द