नेप्से « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

नेप्से

अपर तामाकोशी हाइड्रोपावर सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम दिन समेत शेयर बजारमा सुधार देखिएको छ । शेयर बजारमा केही दिन यता निरन्तर सुधार देखा परी रहेको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.९३ अकंले बढेर २००९.४६ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.७१ अकंले बढेर २००१.५३