नेप्से « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

नेप्से

सेयर बजारः आज कसले गुमाए, कसले कमाए ?

काठमाडौं । बुधवार विन नेपाल लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। आज कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१८ रुपैयाँ ५० पैसा बढेर २ हजार ४०३३ रुपैयाँ ५० पैसा कायम भएको छ। यस्तै, बुधवार थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.४८ प्रतिशत अर्थात