काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आइतबार बजार ११३.४२ अंकले बढेको छ । उक्त दिन बजार परिसूचक २ हजार ६८१.५६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बजार ४.४१ प्रतिशतले बढेको हो ।उक्त दिन सबैभन्दा धेरै बैंकिङ्ग समूहमा उछाल आएको छ । उक्त