काठमाडौं । थप दई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । सोमबार छिमेक लघुवित्त र युनिभर्सल पावर कम्पनीको ३२ लाख १३ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा छिमेक लघुवित्तको ५ प्रतिशत बापतको १४ लाख १७ हजार ७०१ कित्ता र युनिभर्सल पावरको १७ लाख ९५ हजार ७९९