नेप्से « Arthapath.com
३ असार २०८२, मंगलबार

नेप्से

शेयर बजारमा गभर्नर अधिकारी निलम्बनको प्रभाव

काठमाडौं । सोमबार शेयर बजार भारि अंकले गिरावट आएको छ । आर्थिक संकटको दबाव बढ्दै गएका बेला शेयर बजार पनि निरन्तर ओरालो लाग्दै आएको छ । गत साताको अन्तिम दिन हरियाली छाएको शेयर बजारमा पुन राताम्य छाएको हो । सोमबार कुनै पनि समूहमा हरियो देखिएको छैन् । तर कारोबार खुलेको