नेप्से « Arthapath.com
२ असार २०८२, सोमबार

नेप्से

नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत बोनस समायोजन, यस्तो छ समायोजित मूल्य

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । इन्स्योरेन्स कम्पनीको १५ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ८९१ रूपैयाँ ३० पैसा कायम हुनेगरी शेयर मूल्य समायोजन गरेको हो । बिहीबार सोही मूल्यका आधारमा कम्पनीको कारोबार हुनेछ । नेप्सेले आज बुधबारको अन्तिम कारोबार मूल्य १