नेप्से « Arthapath.com
२ असार २०८२, सोमबार

नेप्से

नेप्सेमा सूर्या लाइफ, प्रिमियर इन्स्योरेन्स र सेञ्चुरी बैंकको ९६ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार विभिन्न ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको गरी कूल ९५ लाख ९९ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सेञ्चुरी कमर्सियल बैंक