नेप्से « Arthapath.com
१ असार २०८२, आईतबार

नेप्से

एनआईसी एशिया सेलेक्ट ३० फण्डको न्याभ १० रुपैयाँ २४ पैसा

काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत एनआईसी एशिया सेलेक्ट ३० फण्डले माघ मसान्तसम्मको विवरण सार्वजनिक गरेको छ । माघमा उक्त योजनाको फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) स्थिर रहेर १० रुपैयाँ २४ पैसा रहेको छ । फण्डले धितोपत्र दलाल कमिशन तथा कारोबार शुल्क वापत २६ करोड १७ लाख २२