७ श्रावण २०८३, बिहिबार

शेयर

पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक सेयर किनबेच भएका कम्पनीहरु

काठमाडौं । बिहीबार ५ अर्ब बढीको सेयर खरिदबिक्री भएको छ । साताको अन्तिम कारोबार दिन ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज १ करोड २७ लाख १ हजार ९७ कित्ता सेयर खरिदबिक्री भएको हो । आज पनि नेपाल पुनर्बीमा कम्पनीको सेयर