काठमाडाैं । माबिलुङ इनर्जी लिमिटेडले साउन २६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिन आज अन्तिम हाे। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरिसकेको थियो। ती चरणहरूमा बाँडफाँट सम्पन्न भएपछि अहिले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन