शेयर « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

शेयर

अर्थमन्त्रीले पहिलोपल्ट गरे पुँजी बजारबारे चिन्ता, सञ्चय कोसलाई लगानी बढाउन आग्रह

काठमाडौं । डा युवराज खतिवडा अर्थमन्त्री भएदेखिनै सेयर बजार घटिरहेको छ । तिनै मन्त्रीलाई बजार घटाउन सहयोग गरेको आरोप पनि बेलाबेला नआउने गरेको होइन । उनै मन्त्रीले आज एक कार्यक्रममा पुँजी बजारको विकासको लागी कर्मचारी सञ्चय कोषलाई आग्रह गरे । मन्त्री खतिवडाले कर्मचारी संचय कोषको ५८ औं वार्षिकउत्सवको अवसरमा पुँजी