काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको दोस्रो कारोबार दिन पनि बजार सामान्य अंकले वृद्धि भएको छ । सोमबार बजार ३.४० अंक वृद्धि भएको हो । योसँगै आज बजार परिसूचक २ हजार ६५९.२६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंकिङ्ग समूह ८.१४ अंक, विकास बैंक