शेयर « Arthapath.com
२४ असार २०८२, मंगलबार

शेयर

असार १ गतेदेखि ६१ करोड २७ लाखको हकप्रद सेयर जारी गर्दे राप्ती हाइड्रो

काठमाडैं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड ६१ करोड रुपैयाँ बढीको हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आगामी असार १ गतेदेखि हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । हाल कम्पनीको चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ रहेको छ