काठमाडौं । ६ महिनामा ११ खर्ब बढीको सेयर कारोबार भएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा ११ खर्ब ९ अर्ब १९ करोड १९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार ६ महिनामा २ अर्ब ५६ करोड ९३ लाख ५४ हजार कित्ता सेयर किनेबच