शेयर « Arthapath.com
१ असार २०७८, मंगलवार

शेयर

आईपीओ निष्कासनको अनुमति माग्दै युनियन लाइफ र सानिमा लाइफ धितोपत्र बोर्ड पुगे, कुनको कति ?

काठमाडौं । सर्वसाधारलाई प्राथमिक शेयर (आईपीओ) निष्कासनको लागी अनुमति माग्दै युनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी नेपाल धितोपत्र बोर्डमा पुगेका छन् । दुबै कम्पनीले आईपीओ निष्काशनको अनुमाति माग्दै जेठ ९ गते बोर्डमा आवेदन दिएका हुन् । युनियन लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात् ६४ करोड ५०