शेयर « Arthapath.com
३० जेष्ठ २०७८, आईतवार

शेयर

लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्सको ६.७५ प्रतिशत लाभांश पारित

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १६ औं वार्षिक साधारण सभा र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । दुबै कम्पनीको साधारण सभाले लाभांश पारित गरेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको सभाले ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर गरी कूल १०