शेयर « Arthapath.com
२६ जेष्ठ २०७८, बुधबार

शेयर

२०.१२४ प्रतिशत लाभांश पारित गर्न सर्वाेत्तम सिमेन्टले बोलायो साधारण सभा

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडले बिशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले असाढ १० गते बिशेष साधारण सभा आह्वान गरेको हो । कम्पनीको बिशेष साधारण सभा अषाढ १० गते काठमाडौंको तिनकुनेस्थित न्यौपाने टावरमा बिहान ११ बजे बोलाएको हो । सभामा कम्पनीले आर्थिक बर्षको